हाम्रोबारे
साहित्यशास्त्र नेपाली भाषा, साहित्य, कला, संस्कृति तथा विचारका विविध आयामलाई समेट्ने अग्रणी अनलाइन साहित्यिक सञ्चारमाध्यम हो। यसको उद्देश्य नेपाली साहित्यको प्रवर्द्धन, सिर्जनशील लेखनको संरक्षण, नयाँ तथा स्थापित स्रष्टाहरूलाई साझा मञ्च उपलब्ध गराउनुका साथै साहित्यिक बहस, समीक्षा, समाचार र समसामयिक विमर्शलाई पाठकमाझ विश्वसनीय रूपमा प्रस्तुत गर्नु हो।
साहित्यपोस्टमा कविता, कथा, निबन्ध, उपन्यासका अंश, पुस्तक समीक्षा, साहित्यिक समाचार, अन्तर्वार्ता, विचार, संस्मरण, समालोचना तथा अन्य सिर्जनात्मक सामग्री नियमित रूपमा प्रकाशन गरिन्छ। डिजिटल माध्यममार्फत नेपाली साहित्यलाई विश्वभरका नेपाली भाषी पाठकसँग जोड्ने हाम्रो निरन्तर प्रयास रहेको छ।
सिधादृष्टि मिडिया प्रा.लि.द्धारा सञ्चालित साहित्यशास्त्र डटकम, कमल गाउँपालिका, झापा, नेपाल ।
साहित्यशास्त्र नेपाली भाषा र साहित्यको संरक्षण, संवर्द्धन र नयाँ स्रष्टाहरूको प्रोत्साहनका लागि समर्पित अनलाइन साहित्यिक पत्रिका हो।
हाम्रो उद्देश्य
यहाँ पत्रिकाको उद्देश्य, इतिहास र सम्पादकीय दृष्टिकोण लेख्नुहोस्।
