आफ्नो तकदिर
आफ्नो तकदिर आज उसले आफैँ फुटाउन लागेकि छमैरै विरुद्धमा दुई चार जना मान्छे जुटाउन लागेकि छउसको राम्रो होस्, त्योबाहेक कहिल्यै केही सोचिनँ मैलेयसरी नै आज वर्षौको नाता उसले...
भाषा, कला, साहित्य, संस्कृति र विचारको लागि साहित्यशास्त्र डटकम

साहित्य शास्त्रमा प्रकाशित सम्पूर्ण कथा, कविता, लेख, निबन्ध, समाचार र समीक्षाहरूको सङ्ग्रह — नयाँदेखि पुरानोसम्म।
आफ्नो तकदिर आज उसले आफैँ फुटाउन लागेकि छमैरै विरुद्धमा दुई चार जना मान्छे जुटाउन लागेकि छउसको राम्रो होस्, त्योबाहेक कहिल्यै केही सोचिनँ मैलेयसरी नै आज वर्षौको नाता उसले...
हेर न कठपुतलीलाईकठपुतलीका पखेटा हुँदैनन्अन्धकारकाे सिंहासनमा बसेरआफूलाई भगवान घाेषणा गर्दैअदृश्य हातकठपुतलीकाे काठकाे देहधागाेले बाँधीहल्लाउँछबेहिसाब हल्लाउँछ आकाशमाथि औंलाहरु चलिरहन्छन्आँखामा आकाशकाे सपना सजाएरघाँटीमा लाचारीकाे हस्ताक्षर झुण्डाएरमञ्चमा कठपुतली नाचिरहन्छमानौँ पराधीनतालाईस्वतन्त्रता मानी...
जबदेखी धोका पाए, रात बेग्लै हुदैछतिम्रो यादमा पिएदेखी, मात बेग्लै हुदैछसार्हा खुशी बेचेर, तिम्रो खुशी खरिद गरेतिम्रो खुशी छुने आज, हात बेग्लै हुदैछ।
आकाश छुन खोज्नेमहलहरू छन्— जसका प्रत्येक इँटालेकसैको निसासोथुनेका छन्। मार्बल र ग्रेनाइटकोचिल्लोपनभित्रकरुणाको अनुहारकतै हराएको छ। सहानुभूतिको खरानीमाथिअहङ्कारका पाइलाहरू टेकेर,अरूको विवशतालाईआफ्नो सफलताकोसिँढी बनाउनेहरू— धनी होइनन्। धनी त ऊ हो,...
तिम्रो भट्टि धाएको छु, रक्सी दिन्छौ कि छयाङअलि गन्याउने भए छु ,सुकमेल दिन्छौ कि ल्वाङग माया गर्छु भन्दै बोल्यौ, रातभरी निद्रा त्यागीचिन्दिन भन्छौ अहिले, कस्तो तिम्रो स्वाङ्ग
साथी हो साथमै हिँड्छसाथी हुँ हिंड्छु साथमाबोल्छौं हृदय खोजेरराखी विश्वास पातमा। अरूका मित्रले जस्तैतान्लान् लाग्दैन तैपनिधोका देलान् कतै ठानीसतर्क हुन्छु मैपनि। के थाहा कसको भित्रकस्तो छ जानिने भएछामेर...
अस्तव्यस्त छ यो जिन्दगानी बनाउनु छआमा अब एकथान राहधानी बनाउनु छ किन विर्सियो ईश्वरले मेरो भाग्य रेखा कोर्नघोटेर हातको रेखा मनोमानी बनाउनु छ अभाव त छदैछ गरिवमाथि दवाव...
कुनै एक रात,निस्चिन्त बगिरहेको नदीलेपहाडको काखमा सुतेरएउटा दुःस्वप्न देख्योर दिउँसै उन्मत्त भएरपार गर्यो साविक इमान्दारिताको हद । अरुबेला,नदी केवल नदी थियोवारिपारि हरिया घाँसका बुट्यानहरुघरीघरी निहुरिदैपानीलाई छुन खोज्दै, उठ्दै...
आफ्नै मौनतामा उभिएको छु,तर आफ्नै वरिपरिधेरै आवाजहरू कराइरहेका छन्,धेरै आवाजहरू हराइरहेका छन्,र केही आवाजहरूसधैँका लागि मौन बनाइएका छन्। कसैले भन्छ “बोल्नुपर्छ।”कोही विरोध मात्र गरेर बस्छ ।मेरो मनले भन्छ...
प्रिय रसुवामलाई थाह छअहिले तिमी दु:खमा छौनिठुरी भेललेदिन दहाडैआखै अगाडितिम्रो कोमलतालाईनोक्सान पारेछतिम्रो भावनालाईतहसनहस पारेछस्याप्रुबेसीमा खेलिरहेकाकलिला मुनाहरुराक्षसी छालसँग क्षिणभरमै कता हराएन लाशको टुङ्गो छन शासको टुङ्गो छचिलिमेमा स्कुस टिप्नबारीमा...