साहित्यशास्त्र

भाषा, कला, साहित्य, संस्कृति र विचारको लागि साहित्यशास्त्र डटकम

गृहपृष्ठ › काव्य
काव्य

आफ्नो तकदिर

आफ्नो तकदिर आज उसले आफैँ फुटाउन लागेकि छ
मैरै विरुद्धमा दुई चार जना मान्छे जुटाउन लागेकि छ
उसको राम्रो होस्, त्योबाहेक कहिल्यै केही सोचिनँ मैले
यसरी नै आज वर्षौको नाता उसले टुटाउन लागेकि छ ।

अक्षर आकार
मुनाल गोदार क्षेत्री
कविबारे
मुनाल गोदार क्षेत्री

भिरकाेट, स्याङ्जा

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.