बिहीबार, १९ कात्तिक २०८३

साहित्यशास्त्र

भाषा, कला, साहित्य, संस्कृति र विचारको लागि साहित्यशास्त्र डटकम

गृहपृष्ठ › Kamal Katuwal

Kamal Katuwal

साहित्य शास्त्रमा प्रकाशित सम्पूर्ण कथा, कविता, लेख, निबन्ध, समाचार र समीक्षाहरूको सङ्ग्रह — नयाँदेखि पुरानोसम्म।

जम्मा २३ रचना
आख्यान

दिगो पेशा – लघु कथा

सन्त बहादुर गाउँको एउटा इमानदारी किसान हुन । समयमा उन्नत तरिकाले खेतीगरि प्रशस्त अन्नबाली उब्जाउने ,लगाउने एक चुनिएका पुराना किसान हुन ।आँफुले कृषि पेशालाई अपनाउँदै १ छोरा १...

एन बी दाहाल (नवीन) · १३ कात्तिक २०८३ · ० पटक पढिएको
समाचार

दमकमा भोलिदेखि तीनदिने भाषा, साहित्य, कला र संगीतको उत्सव हुदै

दमक – भाषा, साहित्य, कला, संस्कृति र संगीतका माध्यमबाट मानवता र मानवीय सम्बन्ध जोड्ने उद्देश्यसहित झापाको दमकमा बिहीबारदेखि तीनदिने बृहत् उत्सव आयोजना हुने भएको छ। नाता फाउन्डेसनको आयोजनामा...

Kamal Katuwal · १२ कात्तिक २०८३ · ० पटक पढिएको
समाचार

दमकमा चारदिने सांस्कृतिक उत्सव हुँदै, कला–साहित्य र संगीतलाई प्राथमिकता

दमक । झापाको दमकमा कला, साहित्य तथा संगीतको प्रवर्द्धन गर्ने उद्देश्यले चारदिने सांस्कृतिक उत्सव आयोजना हुने भएको छ। नाता फाउन्डेसनको आयोजनामा आगामी कात्तिक १२ देखि १५ गतेसम्म विभिन्न...

साहित्यशास्त्र · ९ कात्तिक २०८३ · ० पटक पढिएको
काव्य

आफ्नो तकदिर

आफ्नो तकदिर आज उसले आफैँ फुटाउन लागेकि छमैरै विरुद्धमा दुई चार जना मान्छे जुटाउन लागेकि छउसको राम्रो होस्, त्योबाहेक कहिल्यै केही सोचिनँ मैलेयसरी नै आज वर्षौको नाता उसले...

मुनाल गोदार क्षेत्री · २७ असोज २०८३ · ० पटक पढिएको
काव्य

कठपुतलीकाे जीवन

हेर न कठपुतलीलाईकठपुतलीका पखेटा हुँदैनन्अन्धकारकाे सिंहासनमा बसेरआफूलाई भगवान घाेषणा गर्दैअदृश्य हातकठपुतलीकाे काठकाे देहधागाेले बाँधीहल्लाउँछबेहिसाब हल्लाउँछ आकाशमाथि औंलाहरु चलिरहन्छन्आँखामा आकाशकाे सपना सजाएरघाँटीमा लाचारीकाे हस्ताक्षर झुण्डाएरमञ्चमा कठपुतली नाचिरहन्छमानौँ पराधीनतालाईस्वतन्त्रता मानी...

रविन घिमिरे · २२ असोज २०८३ · ० पटक पढिएको
निबन्ध

अनुभूतिका आँखामा ‘भाले धनेस’

कथा पढ्ने रुचि अघिदेखिकै हो। विभिन्न स्वादका नौला-नौला कथा पढ्न मन लाग्छ — जुन कथामा वार्तालापभन्दा परिवेश बोलेको होस्, व्यङ्ग्यले भरिएको होस्, जसमा मानव-मनोवैज्ञानिक प्रवृत्ति पाइयोस्, समाज-विज्ञानको चित्रण...

निलीमा आचार्य · १८ असोज २०८३ · ० पटक पढिएको
निबन्ध

ईश्वरको अस्तित्व र वाद विवाद

केही दिन अघि सामाजिक सञ्जालमा एकजना प्रवर साहित्यिकले भगवानबारे लेखेको एक पोस्टमा मैले भयवादको सिद्धान्त उद्धृत गर्दै “भगवान मानिसले डरले सृष्टि गरेको एक काल्पनिक धारणा हो न कि...

मिलन बोहोरा · १७ असोज २०८३ · ० पटक पढिएको
निबन्ध

रामप्रसाद दाहालको ‘अडान’ : एक समीक्षात्मक दृष्टि

​१. विषयप्रवेश र स्रष्टा परिचय ​नेपाली साहित्यका विविध विधामा निरन्तर कलम चलाउँदै आएका असमका प्रतिष्ठित स्रष्टा रामप्रसाद दाहाल (जन्म : २९/११/१९८० ई.) समकालीन भारतीय नेपाली गजल क्षेत्रका एक...

गोविन्द शाण्डिल्य · १२ असोज २०८३ · ० पटक पढिएको
काव्य

मुक्तक : जबदेखी धोका पाए

जबदेखी धोका पाए, रात बेग्लै हुदैछतिम्रो यादमा पिएदेखी, मात बेग्लै हुदैछसार्हा खुशी बेचेर, तिम्रो खुशी खरिद गरेतिम्रो खुशी छुने आज, हात बेग्लै हुदैछ।

प्रवेश श्रेष्ठ · ६ असोज २०८३ · ० पटक पढिएको
कविता

धनी मान्छे

आकाश छुन खोज्नेमहलहरू छन्— जसका प्रत्येक इँटालेकसैको निसासोथुनेका छन्। मार्बल र ग्रेनाइटकोचिल्लोपनभित्रकरुणाको अनुहारकतै हराएको छ। सहानुभूतिको खरानीमाथिअहङ्कारका पाइलाहरू टेकेर,अरूको विवशतालाईआफ्नो सफलताकोसिँढी बनाउनेहरू— धनी होइनन्। धनी त ऊ हो,...

बुद्धि सुवेदी · ३ असोज २०८३ · ० पटक पढिएको