साहित्यशास्त्र

भाषा, कला, साहित्य, संस्कृति र विचारको लागि साहित्यशास्त्र डटकम

गृहपृष्ठ › सबै रचना

सबै रचना

जम्मा २० रचना
कविता

नदी एक नदी हो

कुनै एक रात,निस्चिन्त बगिरहेको नदीलेपहाडको काखमा सुतेरएउटा दुःस्वप्न देख्योर दिउँसै उन्मत्त भएरपार गर्यो साविक इमान्दारिताको हद । अरुबेला,नदी केवल नदी थियोवारिपारि हरिया घाँसका बुट्यानहरुघरीघरी निहुरिदैपानीलाई छुन खोज्दै, उठ्दै...

रोशन यात्री · २९ भदौ २०८३ · ० पटक पढिएको
साहित्य समाचार

साहित्य कला सङ्गम दमकद्वारा ‘प्रतिभा र सिर्जना’ कृति लोकार्पण

दमक । साहित्य कला सङ्गम दमकको आयोजनामा साहित्यकार गोपालप्रसाद दाहालको ‘प्रतिभा र सिर्जना’ कृतिको लोकार्पण तथा १६१औँ मोती जयन्ती विशेष साहित्यिक कार्यक्रमसहित सम्पन्न भएको छ। साहित्य कला सङ्गम...

साहित्यशास्त्र · २४ भदौ २०८३ · ० पटक पढिएको
कविता

मौनताको दाग

आफ्नै मौनतामा उभिएको छु,तर आफ्नै वरिपरिधेरै आवाजहरू कराइरहेका छन्,धेरै आवाजहरू हराइरहेका छन्,र केही आवाजहरूसधैँका लागि मौन बनाइएका छन्। कसैले भन्छ “बोल्नुपर्छ।”कोही विरोध मात्र गरेर बस्छ ।मेरो मनले भन्छ...

अनु आचार्य भण्डारी · १७ भदौ २०८३ · ० पटक पढिएको
कविता

रसुवा ! तिमीले हिम्मत हार्नुहुन्न

प्रिय रसुवामलाई थाह छअहिले तिमी दु:खमा छौनिठुरी भेललेदिन दहाडैआखै अगाडितिम्रो कोमलतालाईनोक्सान पारेछतिम्रो भावनालाईतहसनहस पारेछस्याप्रुबेसीमा खेलिरहेकाकलिला मुनाहरुराक्षसी छालसँग क्षिणभरमै कता हराएन लाशको टुङ्गो छन शासको टुङ्गो छचिलिमेमा स्कुस टिप्नबारीमा...

श्याम न्यौपाने · १७ भदौ २०८३ · ० पटक पढिएको
कविता

मेरो घर

नदी र नाला वन र जङ्गल बासस्थान सबैकोएकलौती अधिकार मेरै हो भन्ने सोच चाहिँ कस्तो हो ।।चराचुरुङ्गी जीव र जन्तु आश्रय सबैकोती कहाँ जाउन भन न मलाई घर...

पुष्प अधिकारी · १५ भदौ २०८३ · ० पटक पढिएको
कविता

बालापन र प्रेम

ती प्राइमरी स्कुलका दिनहरू,जहाँ नजरले सबै कुरा बताउँथे।कक्षामा अगाडी तिमी, पछाडी मतर आँखाहरू बीचैमा भेटिन्थे,लाजले गाला रातो हुन्थ्ये,एकोहोरो किताब हेरेको नाटक गर्थ्यें। माध्यमिक विद्यालयमाजाँदा थपिएका थिए अक्षरहरू,गणितका सूत्रहरू,तर...

राजु काश्यप · १३ भदौ २०८३ · ० पटक पढिएको
कविता

आज भोलि

बराबरको खेल भन्छन्खेल न खेली मैदानमाफुत्त निस्कने ठेलमेल नैयहाँयोग्यताको नाक बगाउनेभेल बन्छन्। जमाना ग्लोबलको होनि !पैसा बिना हुंदैन बोनीशान त छ जुनलाई पनिफत्ते गर्नेयता चामल छोड़ेर पिठोकिन्न हत्ते...

टिकाराम काफ्ले · १२ भदौ २०८३ · ० पटक पढिएको
निबन्ध र लेख

स्रष्टा हिमांशुका तीन कृतिभित्र

दार्जिलिङ जिल्लाको डाउहिल, महकुमा खरसाङ निवासी माता कृष्णमाया र पिता बुद्घिमान प्रधानको पुत्ररत्नका रूपमा राजु प्रधानको जन्म ११ नोभेम्बर १९६० मा भएको थियो । १९७८ मा उपन्यास लेखेर...

दीपक सुवेदी · १२ भदौ २०८३ · ० पटक पढिएको
कविता

सायद

म रोएर फरक पर्ने भए,सायद,मलाई रुन दिन्नथेउ होलाम नभएर फरक पर्ने भए,सायद ,मलाई जान दिन्नथेउ होला |म कति रात सिरानीलाई साथी बनाईसिरानीसँग रुदै छे थाहा हुँदामाया हुँदो हो...

गोमा दाहाल · ८ भदौ २०८३ · ० पटक पढिएको
कविता

उनको याद भुलाउन

उनको याद भुलाउन, आजभोलि पिउन थालेको छुकलेज जान छाडे मैले, भट्टीतिर धाउन थालेको छु अचानोको पीडा र वेदना खुकुरीले नबुझी दिएपछिचोटपटक लागेपनि, बुचपचाउदै जीउन थालेको छु सिन्दुर पोतेमा...

पवन गौतम · ८ भदौ २०८३ · ० पटक पढिएको